अजोड इन्स्योरेन्सद्धारा शैक्षिक सामाग्री वितरण

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार मंगल माध्यमिक विद्यालयलाईका बद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गरेको छ । अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण महर्जन, विद्यालयका प्रधानध्यापक, कृष्ण हरि कार्की, अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रबन्धक, गोविन्द प्रसाद ढकाल र बरिष्ठ सहायक, उषा बस्नेत समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया