खहरेको पानीले धान रोपाइँ

लमजुङ । लमजुङको सुन्दर नगरी बेशीसहर नगरपालिका २ भकुण्डेमा खहरेखोलाको पानी ल्याएर रोपाइँ गर्दै किसान ।

यहाँका किसानहरुले बर्षेनी असार १० गतेभित्र रोपाइँ सक्ने गरे तापनि यस वर्ष असार सकिन लाग्दा समेत रोपाइँ सम्पन्न गर्न सकेका छैनन् । तस्वीरः रासस

प्रतिक्रिया