काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीलाई हृदयघात भएको छ । स्वास्थ्यमा समस्या देखा परेपछि उपमेयर खड्की अस्पताल भर्ना भएकी छन् ।
हृदयाघात भएपछि उनलाई थापाथलीस्थीत नर्भिक अस्पताल लगिएको छ । उनको अहिले उपचार भइरहेको छ । आज दिउँसो छातीमा समस्या भएपछि उपमेयर खड्कीललाई नर्भिक ल्याइएको हो ।
प्रतिक्रिया