बागलुङ । बागलुङको गलकोटस्थित मजुवा फाँटमा धान रोपाइँ गर्दै किसानहरु । जेठको अन्तीम अथवा असारमा धान रोपेर मंसीर महिनामा स्याहार्ने गरीन्छ । तस्वीर: रासस
प्रतिक्रिया