निर्मला पन्तको नाममा ‘निर्मला पन्त बाल उद्यान’

कञ्चनपु । बलत्कार पछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरपालिका की  १३ वर्षीय बालिका निर्मला पन्तको सम्झनामा उनले अध्ययन गरेको भीमदत्तनगरपालिका– २ सरस्वती माध्यमिक विद्यालयको परिसरमा उनकै नाममा बाल गद्यान निर्माण हुने भएको छ ।

उक्त ‘निर्मला पन्त बाल उद्यान’ को निर्मलाकी आमा दुर्गादेवी पन्तले आज बुधबार शिलान्यास गरेकी छन् । अहिलेसम्म हत्यारा पत्ता नलागे पनि निर्मलाको नाममा बाल उद्यान निर्माण हुने भएको हो ।

प्रतिक्रिया