राष्ट्रियसभामा विधेयक पेश

काठमाडौँ । राष्ट्रियसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग दोस्रो संशोधन विधेयक २०७५ पेश भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो विधेयक पेश गरेका हुन् । राष्ट्रियसभाको बैठक १० मिनेटका लागि स्थगन गरिएको थियो ।

प्रतिक्रिया