फिल्म ‘बुलबुल’ को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रको ट्रेलरमा नायिका स्वस्तिमा खड्काको विभिन्न रुप देख्न सकिन्छ । ट्रेलरमा स्वस्तिमा खड्काको चरित्र मार्फत कथा भन्ने प्रयास गरिएको छ ।

ट्रेलरमा नायिका खड्का र कलाकार मुकुन भुषाललाई देख्न सकिन्छ । चलचित्रका निर्देशक विनोद पौडेलले ट्रेलर आफ्नो र बजारको रुची अनुसार तयार पारिएको बताएका छन् । चलचित्रका निर्माता अविरल थापा हुन् ।

 

 

 

प्रतिक्रिया