सुन्तला बजार पठाउने तयारी

म्याग्दीको बेनी नगरपालिका-३ राखुमा उत्पादन भएको सुन्तला ट्याक्टरमा राखेर बजार पठाउने तयारी गरिँदै । ग्रामीण क्षेत्रमा सडक पुगेपछि सुन्तलालगायत कृषि उपज निकासीमा सहज भएको छ । तस्बिर, रासस

प्रतिक्रिया