खोजखबर

कञ्चनपुर–१ प्रदेश ‘क’ मा वाम गठबन्धनका तामाङ विजयी

सौर्य अनलाइन २०७४ मंसिर २४ गते १७:०२ मा प्रकाशित

भीमदत्तनगर, २४ मंसिर । क्षेत्र नं १ प्रदेश ‘क’ मा वाम गठबन्धनकातर्फबाट नेकपा एमालेका तारालामा तामाङ विजयी भएका छन् ।

तामाङ २० हजार १५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोपाल गुरुङले नौ हजार २९० मत प्राप्त गरेको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय