पर्सा ३ मा फोरम नेपालका अन्सारी विजयी

पर्सा, २४ मंसिर । पर्सा क्षेत्र नम्बर ३ को १ मा फोरम नेपालका अब्दुल रहिम अन्सारीले ७००४ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका निकतम प्रतिद्वन्दीमा नेपाली काङ्ग्रेसका चन्द्रकिशोर चौधरीले ६८४५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया