मोदी– पिङविच पहिलोपटक वार्ता

china-and-indiaकाठमाडौं, २० भदौ । डोक्लाम विवादपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जीन पिङबीच पहिलोपटक वार्ता भएको छ । वार्ताले भारत र चीनका जनताको राम्रो हुने र डोक्लाम क्षेत्रमाभएको तनाव अझ कम गर्न सहयोग हुनेछ ।

ब्रिक्स सम्मेलनमा चीन पुगेका मोदी र चिनियाँ राष्ट्रपति पिङबीच वार्ता भएको हो ।

प्रतिक्रिया