बिक्रीका लागि बजार लैजाने तयारीमा राखिएका गोलभेँडा । तेह्रथुमको छातेढुंगाका किसानले खाद्यान्न बाली उत्पादन गर्ने बारीमा लगाएको व्यावसायिक गोलभेँडा खेतीबाट मनग्ये आम्दानी लिन थालेका छन् । तस्बिर, रासस
प्रतिक्रिया