‘३ एंजल्स’ समाजिक सञ्जालमा भाइरल ; ग्याामर छर्दै यी स्टार पुत्री

3 anjal
एजेन्सी, २५ जेठ । बलिउडका नयाँ पुस्ता ग्यामर उद्योगका लागि तयार भएको देखिदैंछ । शाहरुख खानमी छोरी सुहाना अहिले एउटा फोटोले चर्चामा छिन् र उनकोसाथ देखिएका छन् संजय कपूर र चंकी पांडेका छोरी ।

सामाजिक सञ्जालमा शमहरुख खानकी छोरी सुहाना खान, संजय कपूरकी छोरी शनाया र चंकी पाण्डेकी छोरी अनन्याको फोटो अहिले धेरै भाइरल भएको छ । यी तीनै जनाले सो फोटामा बिकीनी लगाएका छन् । हिजोआज श्रीदेवीकी छोरी जाह्नवी सैफकी अली खानकी छोरी सारा अली, शाहिदका भार्य ईशान फिल्ममा डेब्यु गर्ने तयारीमा छन् । शाहरुखकी छोरी सुहानाले भर्खरै आफ्नो १७ औं जन्मदिन मनाएकी छन् र उनी सामाजिक सञ्जालमा जाह्नवी जत्तिकै चर्चित छिन् ।

सुहाना यी फोटोमा आफ्ना साथीहरू शनाया र अनन्यासंगै ‘हट’ बिकीनीमा देखिएकी छन् । यो फोटो फ्यान क्लबबाट सामाजिक सञ्जालमा शेयर गरिएको हो  र यसको क्याप्सनमा ‘३ एंजल्स’ लेखिएको छ ।

प्रतिक्रिया