काभ्रेमा पनि एमाले अगाडि

local-level-election1
काठमाडौं, २ जेठ । काभ्रे जिल्लाका १६ वटा वडाका परिणाम सार्वजनिक भएका छन् जसमा यस्तो छ परिणाम – एमाले ७,कांग्रेस ५,माओवादी केन्द्रले ४ वडा अध्यक्ष जितेका छन् ।
एमालेले जितेका वडा र उम्मेदवार
तेमाल १ मानबहादुर श्रेष्ठ
पनौति १ गुणनाथ सापकोटा
पनौती २ पुरुषोतम अधिकारी
बनेपा ३ केपी दाहाल
बनेपा ४ श्यामसुन्दर श्रेष्ठ
पाँचखाल १ अष्ट तामाङ
तेमाल २ सिंहबहादुर तामाङ
 कांग्रेसले जितेका वडाहरु
रोशी ११ मिलन तामाङ
बेथानचोक १ सोमप्रसाद घिमिरे
बेथानचोक २ भगवान घिमिरे
बनेपा १ पिताम्बर दुलाल
बनेपा २ हरिशरण घिमिरे
माओवादी केन्द्रले जितेका वडा
रोशी १२ रामबहादुर मोक्तान
खानीखोला १ ज्ञानबहादुर लामा
चौरीदेउराली १ राजु आले
चौरीदेउराली २ दिनेश लामा

प्रतिक्रिया