काठमाडौं, २५ वैशाख । गृहमन्त्रालयले मतदान केन्द्रमा खटिएका प्रहरीका इञ्चार्जलाई गोली चलाउन पनि अग्रिम अनुमति लिन पर्ने गरी अधिकार दिएको छ ।
३१ वैशाखमा हुन गइरहेको पहिलो चरणको निर्वाचनका लागि यस्तो अधिकार दिइएको गृह मन्त्रालयले जनाएको छ । हरेक मतदान केन्द्रमा इन्स्पेक्टरको नेतृत्वमा २८ प्रहरी परिचालिन हुने बताइएको छ ।
मतदान केन्द्रको सुरक्षाका लागि आवश्यक परेमा इन्सपेक्टर सिधै गोली चलाउन आदेश दिन सक्नेछन् । ३१ वैशाखमा प्रदेशनं. तीन, चार र ६ का दुई सय ८३ ीथानीय तहको निर्वाचन हुँदैछ ।
प्रतिक्रिया