काठमाडौं । युवा गायक जीवीहाङ राईको मारुनी भाकाको गीत ‘शिरैमाथि शिरै पूmल’ को म्युजिक भिडियो आउने भएको छ । काठमाडौंको गोकर्ण, सुन्दरीजल आसापसमा गीतको छायांकन सकिएको हो ।
मोडल लिला राई र मनोज राईले अभिनय गरेको म्युजिक भिडियोमा नव मोडल तथा कार्यक्रम प्रस्तोता अस्मिता राईले कोरियोग्राफी गरेकी छन् । विरस गजुरेलको निर्देशनमा उक्त म्युजिक भिडियो तयार हुन लागेको हो । सौस
प्रतिक्रिया