एक किलो खुर्सानीको ३८ लाख

khursaniकाठमाडौं । सामन्यत महंगो खोर्सानी भन्ने वित्तिकै हामीलाई अकबरे सम्झिन्छौँ । अकबरे खुर्सानीको भाउ अन्य खुर्सानीको भन्दा महंगो पनि हुन्छ । तर दक्षिण अमेरिकी देश पेरुमा पाइने मदर अफ अल चिलिज नामक खुर्सानीको मूल्य एक किलोकै झण्डै ३८ लाख रुपैयाँ पर्दछ । यो मुल्य सुन्दा हाम्रोमा भएको अकबरे त कता हराउँछ हराउँछ ।

सानो आकारको हुने अर्थात जिरे टाइपको यो खुर्सानी यति मूल्यवान हुनुको प्रमुख कारण यसको स्वाद तथा पिरोपन नै हो । कैयन् तयारी खानेकुरा तथा ससहरुमा यो खुर्सानीको धुलो प्रयोग गरिन्छ । यो खुर्सानी विश्वमा केवल पेरुमा मात्र पाइन्छ । यो खुर्सानीको बिउ समेत सजिलैसँग खरिद गर्न पाइँदैन । पाइहालिएमा पनि बिउको मूल्य पनि लाखौँ पर्दछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया