समीक्षा बैठक

काठमाडौं । आर्थिक वर्ष ०७२÷७३ को प्रथम चौमासिकको मन्त्रालयस्तरीय समस्या समाधान समितिको समीक्षा बैठक सोमबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बस्यो ।

बैठकमा मन्त्रालय तथा मन्त्रालय मातहतका निकायहरू राष्ट्रिय खेलकुद परिषद्, नेपाल स्काउटले उक्त अवधिमा भए÷गरेका कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए । बैठक युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा भएको थियो । (सौस

प्रतिक्रिया