नयाँ लुक्स्मा क्याटरिना

katrina-kaif-new-look_144मुम्वई । बलिउड अभिनेत्री क्याटरिना कैफ नयाँ गेटअपमा देखिएकी छिन् । नयाँ गेटअपमा कैफले आफ्नो हेयर स्टाइल परिवर्तन गरेकी छन् । उनले आफ्नो लामो कपाललाई छोट्याएर बब कट बनाएकी छन् । सो नयाँ लुक उनले आफ्नो आगामी फिल्म ‘बार बार देखो’ फिल्मका लागि बनाएको बताइएको छ । नयाँ हेयर स्टाइलमा उनी पहिलेको भन्दा अलग देखिएकी छन् । नित्या मल्होत्राको निर्देशन रहेको या फिल्ममा उनी सिदार्थ मल्होत्राको जोडी बन्दैछीन् । फिल्म आगामी वर्ष रिलिज हुनेछ । क्याटरिनाले ‘फितुर’ फिल्मका लागि पनि आफ्नो कपालको स्वरूपलाई परिवर्तन गर्दै रातो रंगले रंगाएकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया