इराकमा चौबीस जिहादीलाई मृत्यु दण्ड

Mideast Iraqबग्दाद, २३ असार । इराकी अदालतले बुधबार २४ जिहादी मुश्लिम समुदाय सम्बद्ध व्यक्ति विरुद्ध मृत्युदण्डको सजाय घोषणा गरेको छ ।

उनीहरुलाई करिव एक वर्ष पहिले गरिएको सिया समुदायमाथि टिक्रिटमा भएको घटनामा दोषी ठहराइएको हो ।

इराकी अदालतले प्रतिवादी २८ जनामध्ये २४ लाई गतवर्ष टिक्रिटमा भएको सयाँ व्यक्तिको ज्यान लिएको अभियोग लगाई सजाय सुनाएको छ ।

प्रतिक्रिया