को हुन् सिस्टर निर्मला जोशी ?

sister nirmala joshi

आजै निधन भएकी निर्मलाको साइनो भने नेपालसँग पनि रहेको छ । भारतको विहार राज्यमा सन् १९३४ मा जन्मिएकी निर्मलाका बुवाआमा नेपाली मुलका हुन् । भारत स्वतन्त्रत हुनुअघि निर्मलाका बुवा ब्रिटिश सरकारको उच्च ओहदाका कर्मचारी थिए । सोही बेला निर्मलाको जन्म विहारमा भएको हो । उनका बुवाआमा हिन्दूधर्मा आबद्ध थिए । तै पनि निर्मला भने हिन्दूधर्म परिवर्तन गरी क्रिष्चियन बनेकी थिइन् ।

प्रतिक्रिया