काठमाडौं । सञ्चारकर्मी विकास लामिछानेले अभिनय गरेको म्युजिक भिडियो रिलिज भएको छन् । त्रिकोणत्मक प्रेमकथाको थिम उठाइएको भिडियो शंकर अधिकारी घायलले निर्देशन गरेका हुन् ।
नित्या शिवाको स्वरमा रहेको ‘मेरो दिलमा’मा बोलको भिडियोमा विकासले काजोलसँग विवाह गरेको समेत देख्न सकिन्छ । मुकेश हुमागाईको छायांकन रहेको भिडियोमा नृत्य सियोन श्रेष्ठले दिएका छन् । भिडियोमा विकासले आफ्नी श्रीमतीलाई छाडेर अर्की युवतीसँग रोमान्स गरेको हेर्न पाइन्छ ।
यही भिडियोबाट मोडलिङमा पनि देखिएका विकासले अभिनय गरेको अर्को गीत ‘सयाँ डाडा काटेर’ भने अर्को साता रिलिज हुनेछ । (सौस)
प्रतिक्रिया