यसो गर्दा उनीहरू आफूलाई बहादुर ठान्छन्….

rules(1)मुम्बई । नजानेर गल्ती गर्नु मानवीय कमजोरी हो । तर जानीजानी गल्ती गर्नु महापाप हो । आफैलाई ठग्नु पनि हो ।

नेपाली उखानमा भन्ने गरिन्छ ‘सानालाई ऐन, ठूलालाई चैन’ । तर कुनै ठाउँमा साना पनि कहाँ कम हुन्छन् र । ठाउँ पाउने वित्तिकै कानुन र ऐन उल्लंघन गरिहाल्छन् ।

नेपालमा पनि केही व्यक्तिले ऐन, कानुन उल्लंघन गर्नुमा आफूलाई बहादुर ठान्छन् ।

त्यति मात्रै कहाँ हो र स्वयम् उप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले सडकको डिभाइडर नाघेको तस्बिरले ठूलो हङ्गामा मच्चायो । उनको खुब आलोचना पनि भयो ।

हाम्रो छिमेकी मुलुक भारतमा पनि ऐन, कानुन उल्लंघन गर्नेको कमी छैन ।

सर्वसाधारणहरू सुरक्षाकर्मीलाई नदेख्ने हो भने तत्काल नियम उल्लंघन गरिहाल्छन् । र गर्न नहुने भनेको कार्य तत्काल गरिहाल्छन् पनि ।

यस्तैमा छिमेकी भारतका विभन्न सहरमा सर्वसाधारणले कसरी ऐन कानुन उल्लंघन गर्छन् भन्ने केही उदाहरण हामी पनि तस्बिरमा हेरौँन………….!

rules(2) rules(3) rules(4) rules(5) rules(6) rules(7) rules(8) rules(9)

प्रतिक्रिया