सेक्समा रेकर्ड बनाउने पान्डाको चर्चा !

Panda Sexyबोइजिङ । चीनमा ‘लु लु’ नामक भाले पान्डाले देखाएको चर्तिकलाले खुब चर्चा पाएको छ ।

‘लु लु’को चर्चा यस कारण भएको हो कि उसले सबैभन्दा धेरै समयसम्म पोथी पान्डासँग यौनसम्बन्ध काय गरेको थियो ।

‘द पिपुल्स डेली’ पत्रिकाका अनुसार ‘लु लु’को व्यक्तित्व चीनमा राष्ट्रिय हीरोको जस्तो भएको छ ।

‘लु लु’ले लामो समयसम्म सेक्स गरेर सबै रेकर्ड तोडिदिएको जनाइएको छ । ‘लु लु’ले एक पटकमा १८ मिनटसम्म लगातार आफ्नी सेक्स पार्टनरलाई यौनसम्बन्ध बनाएको थियो ।

वैज्ञानिकहरूका अनुसार पान्डाले यौनसम्बन्धमा देखाएको रुचीलाई राम्रो मान्न सकिन्छ । यसअघि पान्डाले जम्मा ३० सेकेण्डदेखि छ मिनटसम्म मात्रै यौनसम्बन्ध राख्ने गरेको तथ्याङ्क छ । यो तथ्याङ्कसँगै ‘लु लु’ले एकै दिनमा दुई वटा नयाँ रेकर्ड पनि बनाएको छ ।

‘लु लु’ले सेक्स पार्टनरसँग पहिला ८ मिनट र अर्को पोथी पान्डासँग १८ मिनट ३ सेकेन्डसम्म सेक्स गरेर आफ्नै अघिल्लो रेकर्ड तोडेको समचारमा उल्लेख छ ।

पान्डा लोप हुने अवस्थामा पुगीरहेका बेला यो समाचारले संरक्षविद्हरूमा धेरै आशा जगाएको जनाइएको छ ।

प्रतिक्रिया