इलामे साँखेजुङस्थित एक हातेउद्योगमा चिया चाल्दै कामदार । ठूला कारखानाले हरियो पत्तीको मूल्य कम दिने गरेकाले किसानहरू आफैँले हातेउद्योग सञ्चालन गर्न थालेका छन् ।
प्रतिक्रिया