नेपाली खेलाडी दोस्रो चरणमा

tennis photo1काठमाडौं, ९ चैत । थाइल्यान्डमा जारी आइएटिएफ १४ वर्ष मुनि उमेर समूहको एटिएफ जुनियर टेनिस प्रतियोगिता डिभिजन वान टुर टुको खेलमा नेपालका एनी माथेमा र संरक्षक भुषण बज्राचार्य दोस्रो चरणमा प्रवेश गरेका छन् ।

नेपाली युथ स्टार संरक्षकले सिरियाका पहिलो बरियताका खेलाडी ६ –४,६–७, ६–३ ले पराजित गरे ।

यसैगरी एनी माथेमा पनि वाइ पाएर दोस्रो चरणमा प्रवेश गरेका छन् ।

आइीटएफको ग्लान्डस्लाम फन्डको सहयोगमा नेपाली खेलाडीहरुले प्रतियोगितामा सहभागिताको अबसर पाएका हुन् ।

प्रतिक्रिया