रानीबारी हत्याकाण्डका दुई अभियुक्त पक्राउ

caught_20140720084523काठमाडौ, १ चैत । बाह्र बर्ष अघि भएको रानीबारी हत्याकाण्डका २ अयिुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रिय अनुशन्धान ब्यूरोले आईतबार पत्रकार सम्मेलन मार्फत अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरु मनराज गुरूङ र प्रमेश चौहान छन् । १२ बर्ष पछि भए पनि अभियुक्तहरु पक्राउ पर्नुलाई प्रहरीले ठूलो सफलता मानेको छ ।

२०५९ असार ३१ गते ईन्जिनियर दम्पति हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठको रानीबारीमा हत्या भएको थियो ।

प्रतिक्रिया