नेपालको विजयी सुरुवात

ढाका, २ चैत । नेपालले ट्वान्टी २० बिश्वकप समुह एको क्वालीफायरमा विजयी सुरुवात गरेको छ । आइतबार चट्गाउमा भएको खेलाम नेपालले हङ्कङ्लाई ८० रनले पराजित गर्‍यो ।
नेपाललाई जित दिलाउने क्रममा पारस खड्का र ज्ञानेन्द्र मल्लले सानदार ब्याटिङ गरे भने बसन्त रेग्मी शक्ति गोचनले पनि उत्कृष्ट बलीङ गरे । नेपालले समुहमा रहेका बंगलादेश र अफगानीस्तानसंग थप खेल खेल्ने छ । समुहमा पहलिो स्थान पनउने टोलीले अन्तिम चरणमा प्रबेश पाउने छ ।

प्रतिक्रिया