अब स्थानीय निर्वाचन : मन्त्री ज्ञवाली

radha copyकाठमाडौं, २३ फागुन । ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले सरकार जतिसक्दो चाँडो स्थानीय निकायको निर्वाचन गर्ने तयारीमा रहेको बताएकी छिन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अनेरास्ववियुले शुक्रबार आयोजना गरेको र्‍यालीको उद्घाटन गर्दै उनले पछिल्लोपटक ग्रामीण क्षेत्रमा भइरहेका महिला हिंसाका घटना रोक्न तत्काल स्थानीय निकायको निर्वाचन गर्न जरुरी भएको तर्क गरिन् ।
मन्त्री ज्ञवालीले भनिन्, ‘विगत लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा महिलामाथि बलात्कार र अपहरणलगायत घटनासँगै विभिन्न घरेलु हिंसा हुने गरेका छन् । तत्कालै निर्वाचनको मिति तोक्न मैले मन्त्रिपरिषद्मा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’ र्‍याली त्रिचन्द्र क्याम्पसबाट सुरु भएर घन्टाघर, बागबजार, पुतलीसडक र पद्मोदय हुँदै रत्नराज्यलक्ष्मी क्याम्पसमा पुगेर कोणसभामा परिणत भएको थियो ।
अन्तर्राष्ट्रिय रूपमा ‘समानता महिलाका लागि, प्रगति सबैका लागि’ भन्ने नाराका साथ १०४ औं अन्तर्राष्ट्रिय महिला दिवस २०१४ विश्वभरिका महिलाले एकैसाथ मनाउँदैछन् । यो वर्ष ‘महिला नेतृत्वका लागि हौं जम्मा, घरदेखि संविधानसभासम्म’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ ।

‘ca :yfgLo lgjf{rg’

;f}o{ ;dfrf/

 

sf7df8f}+, @# kmfu’g . pmhf{dGqL /fwfs’df/L 1jfnLn] ;/sf/ hlt;Sbf] rf“8f] :yfgLo lgsfosf] lgjf{rg ug]{ tof/Ldf /x]sf] atfPsL l5g\ . cGt/f{li6«o dlxnf lbj;sf cj;/df cg]/f:jljo’n] z’qmaf/ cfof]hgf u/]sf] ¥ofnLsf] pb\3f6g ub}{ pgn] kl5Nnf]k6s u|fdL0f If]qdf eO/x]sf dlxnf lx+;fsf 36gf /f]Sg tTsfn :yfgLo lgsfosf] lgjf{rg ug{ h?/L ePsf] ts{ ul/g\ .

dGqL 1jfnLn] elgg\, …ljut nfdf] ;dob]lv :yfgLo lgsfosf] lgjf{rg gx’“bf dlxnfdfly anfTsf/ / ckx/0fnufot 36gf;“u} ljleGg 3/]n’ lx+;f x’g] u/]sf 5g\ . tTsfn} lgjf{rgsf] ldlt tf]Sg d}n] dlGqkl/ifb\df s’/f p7fpg] k|lta4tf JoQm ub{5′ .Ú ¥ofnL lqrGb| SofDk;af6 ;’? eP/ 3G6f3/, afuahf/, k’tnL;8s / kßf]bo x’“b} /Tg/fHonIdL SofDk;df k’u]/ sf]0f;efdf kl/0ft ePsf] lyof] .

cGt/f{li6«o ¿kdf …;dfgtf dlxnfsf nflu, k|ult ;a}sf nfluÚ eGg] gf/fsf ;fy !)$ cf}+ cGt/f{li6«o dlxnf lbj; @)!$ ljZjel/sf dlxnfn] Ps};fy dgfp“b}5g\ . of] jif{ …dlxnf g]t[Tjsf nflu xf}+ hDdf, 3/b]lv ;+ljwfg;ef;DdÚ eGg] /fli6«o gf/f to ul/Psf] 5 .

प्रतिक्रिया