पूर्वसहायक मन्त्रीको निधन

Bidhya-Devi-Devkotaकाठमाडौं : पूर्वसहायक मन्त्री विद्यादेवि देवकोटाको ८९ को वर्ष उमेरमा आईतवार निधन भएको छ । दमकी रोगि देवकोटाको चावहिल स्थित ओम अस्पतालमा निधन भएको नाति सुनिलले जानकारी दिए । देवकोटाले २०४० देखि २०४१ साल सम्म स्वास्थ सहाएक मन्त्रीको जिम्मेवारी समालेका थिईन् । साथै उनले सासु वुहारी नाटक र विभिन्न फुटकर कविताहरु लेखेकि थिइन् ।

प्रतिक्रिया