नेपालमा अटोमोबाइल स्पोर्ट्सको आधार तयार भएको धेरै भएको छैन । पाच बर्ष अघि सस्थागत रुपमा नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसीएसन ( नासा) स्थापना भए पछि नेपालमा अटो स्पोर्ट्सको प्रबेश भएको हो । स्थपनाको पाच बर्ष पछि यो संघको क्षेत्र फेरीएको छ । हाल पर्यटकीय खेलको विकास, आर्थीक विकासको बारे चिन्तन र सामाजीक विषयमा चासो अटोमोबाइल स्पोर्टस एसोसीएसनको क्षेत्र बनेको छ । यस क्रममा अटोमोबाइसल स्पोर्ट्स एसोसीएसनले विभिन्न चरण पार गर्यो । काठमाडौमा एउटा भेला बसेर नेपालमा अटो स्पोर्ट्सको पनि भबीश्य छ भन्ने ठहर गरिए संगै नेपाल अटो मोबाइल स्पोर्ट्स एसोसीएन स्थापना भएको थियो । अटो ब्यबसायी , अटो क्षेत्रमा कार्यरत ब्यक्तित्वहरुको सामुहीक प्रयासमा अटो मोइल स्पोर्ट्स एसोसीएसन ( नासा) गठन भएको थियो ।
यसरी गठन भएको नासाले पाच बसन्त बसन्त पार गर्दा गर्दे बर्षौ दशरंग रंगशालाको खेल परिसरमा अड्डा जमाएको खेल सस्थाको भन्दा भिन्न छाप छाड्न सफल भयो । केही खेलकुदका कुरा, केही सोसीयल हामोर्नीका कुरा र ट्राफीक सुरक्षाका कुरा । एकै पटक उठाइएका यी सबै कुरा एकै पटक पुरा गर्ने चुनौतीपूर्ण पनि थिए । अन्य खेलकर्मी भन्दा फरक ढंगको संघको छबी बनाएको नेपाल आटोमोबाइल स्पोर्ट्स एसोसीएसन( नासा) ले विभिन्न चरण पार गर्ने क्रममा यसै बर्ष अन्तराष्ट्रिय आबद्धता पनि पायो । ६ महिना अघि नासामा आबद्ध हुनेहरुकै सक्रियतामा नेपाल पर्वतीय खेलकुद महासंघ गठन भयो ।
प्राप्त अन्तराष्ट्रिय सम्बन्धन र फराकिलो कार्य क्षेत्र बनायो । सुरुमा मोटर रेस र महिला बाइकीङमा केन्द्रित नासाले अन्य इभेन्ट पनि आयोजना गर्न सुरु गर्यो । स्थापना काल देखि आयोजना गर्दै आएको सिन्सीयर सिटिजन मोटर र्यालीको चौथो सस्करण यस पटक विराटनगरमा आयोजना चोथो सिन्सीयर सीटीजन रेस भन्दा अघ पहिलो सस्करण काठमाडौबाट जीरी, दोस्रो काठमाडौबाट सौराहा र तेस्रो संस्करण । यस अघिका सबै सस्करण काठमाडौबाट सुरु भए पनि यस पटक विकेन्द्रीकरणको सोच सहित नासाको केन्द्रिय कमिटीले पूर्वी जोनलाई जिम्मा दिएको हो । नासाले इस्ट जोन, चितवन जोन, कर्णाली जोन , काठमाडौ जोन र पोखरा जोनको रुपमा पर्यटकीय क्षेत्रलाई बिस्तार गरेको छ ।
बर्ष २०१३ मा अटोमोबाइल स्पोर्ट्स एसोसीएसनले थुप्रै कार्यक्रम तय गरेको छ । २७ सेप्टेम्बरका दिन पर्वतीय खेल महोत्बस पनि आयोजना हुदै छ । यसका साथै अन्तराष्ट्रिय महासंघ फीबामा आबद्ध भए पछि अन्तराष्ट्रियय स्तरको प्रशिक्षणको पनि तयारी गरेको छ । ‘ केही समयमा हाम्रा सबै जनशक्ति अन्तराष्ट्रिय स्तरमा प्रतिसपर्धा गर्न लायक हुन्छन् । ’ नासाक ाविदशे विभाग प्रमुख चेतन राज गीरी भन्छन् ।
अटोमोबायल स्पोट्रृस एसोसीएसनले यस अबधीमा पपत गरेका उपलब्धी तीन ढंगक ारहे । पहिलोत अन्तराष्ट्रिय आबद्धता नै हो । अन्तराष्ट्रिय महासघमा आबद्ध भए प िछनै यो संघलेृ अन्तराष्ट्रिय स्तरको जनशक्ति उत्पादनमा आफूलाइै कन्द्रित गरेको छ । यसका लागि चेतनको नेतृत्वमा बैदेशिक समन्वय विभाग गठन गरेको हो । यसै बर्ष अनत्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न नेपालमै तालीम सञ्चालन गर्ने तयारी पनि नेपालले गरेको छ । बिश्वमा चलेको बाइकिङ, मोटररेस र अन्य विषयमा लगातार प्रशिक्षणको कार्यक्रम भइरहेको छ ।
प्रतियोगिताको आयोजना
पछिल्लो समय निरन्तर प्रतियोगिता आयोजना गरेको नासाले तीन खालका कार्यक्रम सञ्चालन गर्ने गरेको छ । पहिलो उमन बाइकर्स च्यासिम्पयनसीप र सिन्सीयर सिटीजन मोटर रेस । दुवै स्पर्धामा टिडिएस सिस्टममा आधारतीत हुन्छ । यसका अलावा लमो दुरीको बाइकिङ टुर पनि हुेन गरेको छ । जुन प्रतियोगिताको रुपमा नभइ प्रदर्शनको रुपमा रहने छ । यसका लागि सुसील तन्डुकारको नेतृत्वमा रहेको प्राबीधीक समिती एकदमै दक्ष मानीएको छ ।
समाजीक क्षेत्र
महिलालाई समान सहभािगता, सडक सुरक्षा र पर्यटकीय क्षेत्रका विकास नाासका थप उद्धश्ैय बने । पछिल्लो समय सडक सुरक्षा सम्बनधी बहस चलाउने र नया कार्यक्रम गर्ने काम नासाले गर्दै आएको छ ।
अन्तराष्ट्रिय स्तरका प्राबीधीकको विकास क्रम गत बर्ष एफआइएमा आबद्ध नेपाल अटामोबाइल स्पार्ट्स एसोसीएसनले यसै बर्ष नेपालमा अस्ट्रेलियाबाट प्रशिक्षक झीकाइ प्रशिक्षणको कार्य गरेको थियो । त्यस छि नेपालमै कलेज स्तरमा प्राबीधी सम्बन्धी तालीम दिइएको थियो । हाल नासाका चार अधीकारी अस्ट्रेलियामा मोटरीङको लेभल दुइको तालीममा ब्यस्त छन् ।
प्रतिक्रिया