आशीर्वाद…

Bhesh-Raj-Acharya-1इलाम क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार भेषराज आचार्यलाई आशीर्वाद दिँदै लारुम्बामा धर्मगुरु आत्मनन्द लिङ्देन । शीर्ष नेताहरूसमेत गुरुको आशीर्वाद लिन लारुम्बा पुगिसकेका छन् । तस्बिर सौजन्य डिकेन्द्र इदिङ्गो ।

प्रतिक्रिया