काठमाडौ : आइटिएफ सिनियर टेनिस प्रतियोगितामा भाग लिन प्रताप मोक्तान बिहीबार हङकङ प्रस्थान गर्दैछन् ।
प्रतापले ४५ वर्षमाथि एकल स्पर्धामा प्रतिस्पर्धा गर्ने टेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्यले जनाएका
छन् । प्रतियोगिता नाभेम्बर २ देखि ८ तारिखसम्म सञ्चालन हुनेछ । (सौस)
प्रतिक्रिया