चितवनमा एमाओवादीको चहल पहल

Maobadi-Chitwanचितवन, ४ कात्तिक । संविधानसभाको दोस्रो चुनावमा आफ्ना उम्मेदवारलाई विजयी गराउन एमाओवादी चितवनले जिल्लाको सबै क्षेत्रमा चुनावी माहोललाई तिव्रता दिएको छ ।
चुनावी अभियान अन्तर्गत पाँच वटै क्षेत्रमा घरदैलो र प्रसार–प्रचारको कार्यलाई व्यापक तिव्रता दिएको एमाओवादी जिल्ला संयोजक घनश्याम दाहालले जानकारी दिए ।
१ देखि ५ नम्बर क्षेत्र सम्म एमाओवादीका नेता तथा कार्यकर्ताले प्रतिबद्धता–पत्र मतदाता सम्म पुराउने छन् ।

प्रतिक्रिया