भाडा…

Khuturkeभक्तपुरको पोटर स्कवायरमा  मंगलबार अपरान्न माटोको भाडा सुकाउँदै स्थानीय महिला । माटोका भाडाको माग देशका अन्य सहरहरूमा पनि बढ्दो छ । तस्बिर : आरके अदिप्त गिरी .

प्रतिक्रिया