प्रधानसेनापति भारत जाँदै

Gaurab Shamsher jabaraकाठमाडौं : प्रधानसेनापति गौरवशमशेर राणा फेरि भारत भ्रमणमा जाने भएका छन् । बेलायत भ्रमण सकेर बिहीबार स्वदेश फर्केका राणा असोज १३ मा ३ दिने भ्रमणका लागि भारत जान लागेका हुन् । सैनिक स्रोतले दिएको जानकारीअनुसार राणा भारतीय प्रधानसेनापति विक्रम सिंहको निमन्त्रणामा भारत जान लागेका हुन् । सेनाले राणाको भारत भ्रमणको प्रस्ताव स्वीकृतिका लागि रक्षा मन्त्रालयको स्रोतको दाबी छ ।  राणा १७ असोजमा स्वदेश फर्कने कार्यक्रम छ । (सौस)

प्रतिक्रिया