चुनाव सार्ने प्रस्ताव समितिद्धारा अस्वीकार

काठमाडौं, २९ भदौ । नेकपा माओवादीको निर्वाचनको मिति सार्ने प्रस्तावलाई उच्चस्तरीय राजनीतिक समितिले अस्वीकार गरिदिएको छ ।
काठमाडौंमा शनिबार बेलुका बसेको समिति बैठकले मंसिर चार गतेको मितिमै चुनाव गर्ने निर्णय गरेको हो । समितिको निर्णय पछि नेकपा माओवादी चिडिने छ ।
नेकपा माओवादीले मंसिर चार गते चुनावको मिति सार्ने निर्णय भएमा आफू पनि सहभागी हुने प्रस्ताव शीतल निवासको बैठकमा राखेको थियो ।

प्रतिक्रिया