दोलखामा प्रतिद्वन्द्वी एमाले : एमाओवादी

दोलखा, ५ भदौं । एकीकृत माओवादीले दोलखा जिल्लामा आफ्नो प्रतिद्वन्द्वी एमाले रहेको निष्कर्ष निकालेको छ ।
दुई वटा निर्वाचन क्षेत्रको स्थलगत अध्ययन पछि एमाओवादीले आगामी निर्वाचनमा एमालेसँग आफ्नो प्रतिस्प्रधा हुने दाबी गरेको हो ।
११ इलाकामा भएको भेलामा सहभागीले पेस गरेका प्रतिवेदन र सुझाव बुझेपछि केन्द्रबाट आएको टोलीले एमालेलाई आफ्नो प्रतिद्वन्द्वी भएको जनाएको छ ।
एमाओवादीका केन्द्रीय सदस्य दीनानाथ गौतमले भने, ‘दुबै क्षेत्रमा प्रतिस्पर्धी एमाले पायौँ ।

प्रतिक्रिया