भालुको आक्रमणबाट फुयांलको मृत्यू

राजविराज, २९ साउन । सप्तरी जिल्लाको फत्तेपुरमा भालुको आक्रमणबाट एकव्यक्तिको मृत्यू भएको छ ।
घांस काटन जंगल गएका फत्तेपुर गाविस वडा नम्वर २, प्रसाहा निवासी ४२ वर्षीय रामप्रसाद फुयांलको सोमबार भालुको आक्रमणवाट मृत्यू भएको हो ।
जंगल गएका फुयांल आउन ढिला गरे पछि खोजतलास गर्ने क्रममा घरवाट करीव २ किलोमिटरको दुरीमा शव फेला परेको स्थानीय खगेन्द्र कार्कीले जानकारी दिए ।

प्रतिक्रिया