नयाँ दिल्ली, २८ साउन । कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ दिल्लीस्थित एम्स अल इन्डिया मेडिकल इन्स्टिच्यूट अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् ।
पौडेलले आज (सोमबार) चेकजाँच गराएका हनु । चिकित्सकले औषधि दिई दुई दिन प्रतिक्षा गर्न पौडेललाई सुझाव दिएको नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिए ।
पायल्सको शल्यक्रियामा इन्फेक्सन भएपछि पौडेल उपचारका लागि दिल्ली आएका हुन् ।
प्रतिक्रिया