हाँकिङग्सको विरामी कथा

Hi-Stephen-Hawkingअमेरिका । फिजिक्स स्कॉलर स्टीफन हॉकिङग्सले विरामी भएका बेला उपचारमा संलग्न चिकित्कहरुले दु:खाई कम गर्नका लागि उपचारनै रोक्न प्रस्ताव गरेको खुलासा गरेका छन् ।

‘एब्रीफ हिस्ट्री ऑफ टाइम’मा लेखिएको लेखलाई उदृत गर्दै अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले विरामी भएका बेला हाँकिङग्सलाई बचाउन नसकिने अवस्थासम्म चिकित्सकहरु पुगेको उल्लेख गरेका छन् । अपाङग हाँकिङग्स विश्व विख्यात वैज्ञानिक हुन् ।

चिकित्सकहरुले हाँकिङग्सकी पत्नीसँग पनि उनको दुखाई कम गर्ने तरीका उपचार रोक्नु पर्ने भएको समाचारमा उल्लेख छ ।

७१ बर्षका बैज्ञानिक हॉकिङग्सले आफू स्वीजरल्याण्डमा रहेका बेला सन् १९८५ मा सो घटना भएको जनाएका छन् । एजेन्सी

प्रतिक्रिया