साहित्यकार मुकारुङ कांग्रेसमा प्रवेश

Sarwan-mukarungकाठमाडौं, १० साउन । वरिष्ठ साहित्यकार श्रवण मुकारुङ कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज (बिहीबार) आयोजित विशेष कार्यक्रममा मुकारुङ नेपाल लेखक संघमा प्रवेश गरेका हुन् । संघ कांग्रेसको शुभेच्छुक संस्था हो ।
रचनाकार तथा गायक मुकारुङलाई सभापति कोइरालाले पार्टीको सदस्यता प्रदान गरेका थिए ।

प्रतिक्रिया