नारायणी नदीमा युवक बेपत्ता

चितवन, ८ साउन । नारायणी नदीमा आएको बाढीले पश्चिम चितवनको मेघौलीका एकयुवकलाई बगाएको छ ।
नारायणी नदीमा आएको बाढी हेर्न गएका बेला मेघौली–६ का २२ बर्षीय सुमन चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनलाई सोमबार साँझ बाढी बगाएको हो ।
नदीको वहाव बढेकाले खोजी कार्यमा कठीनाई उत्पन्न भएको स्थानीयले बताए । सौर्य

प्रतिक्रिया