चीनमा ३० भन्दा बढिको मृत्यू

china-pahiroबेईजिङ । चीनको सिचुवान प्रान्तमा वर्षासँगै झरेको पहिरोमा परेर तीनजना भन्दा बढिको मृत्यू भएको छ ।
सिन्ह्वाका अनुसार झोङसिङ शहरमा बुधबार विहान गएको पहिरोमा परेर दर्जनौ घरमा क्षति पुगेको छ ।
पहिरो दुई किलोमिटरसम्म फैलिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । सिचुवान र युनान प्रान्तमा भारि वर्षाका कारण ५ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् ।
३ लाख ६० हजार भन्दा बढिलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया