झनै अश्लीलतामा उत्रदै नायिका जिया (भिडियो)

Jiya-KcJiya-Kc-1Jiya-Kc-2Jiya-Kc-3Jiya-Kc-4काठमाडौं । नायिका जिया केसीले फेरि आफ्ना यौन उत्तेजक दृश्यका कारण फेरि चर्चा र विवादमा परेकी छन् । उनले ‘रङ वे’ नामक नेपाली चलचित्रमा यौन उत्तेजक दृश्य दिएका कारण चर्चामा आएकी हुन् ।
जियाका यौन उत्तेजक दृश्यलाई चलचित्र समीक्षकले अश्लीलको संज्ञा दिएका छन् । हालै यूट्युवमा राखिएको ‘रङ वे’को प्रोमोमा जियाका अत्यन्तै उत्तेजक दृश्य छन् । उनको सो प्रोमोमा देखाईएका दृश्यको चौतर्फी आलोचन समेत हुन थालेको छ ।
जियाले आफ्नो पेन्टी खोलेर फाल्ने सम्मको दृश्य दिएकी छन् । त्यसै गरेर जियाले सेतो सर्ट भित्र रहेको रातो ‘ब्रा’लाई पनि केटाले निकालेर फालेको दृश्य सहज रुपमा दिएकी छन् ।
यति मात्रै होइन नायिका जियाले पोर्न स्टार एवं बलिउड्की नायिका सन्नी लियोनलाई समेतमात गर्ने गरी केटा साथीसँग सम्भोग गरेको दृश्य दिएकी छन् । यि र यस्ता दृश्यलाई कसरी हल सम्म पुर्‍याईने चलचित्र निर्माण पक्षलाई चुनौती छन् ।
सेन्सर बोर्डले यि दृश्यमा कैंची लगाउने पक्का जस्तै रहेको रङ पत्रकार कुबेर गिरीको बुझाई छ ।
नेपाली समाजमा पचाउनै नसकिने गरेर ति दृश्य दिएको जानकारहरु बताउछन् ।

प्रोमा देखिएका केटाको सम्वादले महिलालाई अत्यन्तै होच्याईएका शब्द प्रयोग गरिएका छन् । ति शब्दले महिला यौन र उत्तेजनाका साधन मात्रै हुन् भन्ने सन्देश दिन खोजिएको समीक्षकहरुको भनाई छ ।
चलचित्र ‘एटीएम’मा पनि जियाले उत्तेजक यौन दृश्य दिएर खबै चर्चा बटुलिन । उनी यौन उत्तेजक दृश्यका कारण चर्चामा रहे पनि ठूला र राम्रा व्यानरका प्रोडक्सनमा भने छाउन सकेकी छैनन् । जियालाई राम्रा निर्देशक र लगानीकर्ताले हाल सम्म पत्याएका छैनन् ।

 

 

 

 

http://www.youtube.com/watch?v=EV0LrvZ8e8k&feature=player_detailpage

प्रतिक्रिया