शक्तिशाली विष्फोट

Pakपाकिस्तान । पाकिस्तानको उत्तर पश्चिमी पेशावर शहरमा भएको शक्तिशाली विष्फोटमा कम्तिमा १४ जना मारिएका छन् । मारिनेहरुमा धेरै जसो सर्वसाधरण रहेको बताइएको छ । अर्धसैन्य बलको टोलीलाई लक्षित गरी गराइएको विष्फोटमा २५ भन्दा बढी घाईते भएका छन् । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन दुई दिने पाकिस्तान भ्रमणमा रहेको बेला यो विष्फोट भएको हो । विष्फोटमा तालिवानको संलग्नता रहेको आशंका गरिएको छ । बीबीसी

प्रतिक्रिया