अहिले सानैछु पछि सोचौला (भिडियो सहित)

Usha-Khanalकाठमाडौं : दाङको लमही स्थाइ ठेगाना भएकी उषा खनाल जागिरे पनि छिन् । सँगसँगै उनले मोडलिङलाई पनि अघि बढाइरहेकी छन् ।
स्वरुप राज आचार्यको ‘उसको हातको अमृत प्याला’ गीतको म्युजिक भिडीयोमा अभिनय गरेर उनी मोडलिङ दुनियामा प्रवेश गरेकी हुन् । त्यसपछि उनले लगभग दुई दर्जन म्युजिक भिडीयोमा अभिनय गरिसकेकी छन् । तर, पनि जागीरलाई असर नपरोस् भन्नेमा उनि त्यतिकै सजक छिन् । भन्छिन्, ‘ जागीर र मोडलिङ सँगसँगै अघि बढाइरहेकी छु । यी दुबै मेरा जिवनका दुई पाटा हुन् ,एकलाई पन्छाउन अहिले म सक्दीन ।’
सानैदेखीको कलाकारीता लगाव रहेको बताउँने उनी पुराना दिन सम्झिन्छिन्, ‘सानैदेखि अभिनयमा खुब ‘इन्ट्रेस्ट’ थियो । पर्दामा देखिने र सबैले चिन्ने हुने रहर थियो । स्नातक सम्मको अध्यायन पुरा गरेकी उनीको ठुलो पर्दाका चलचित्रमा छाउने चहाना मनभरी छ । त्यसो उनलाइृ ठुला पर्दाका चलचित्र अभिनयमा अफर नआएका भने होइन् । म नायीकाको रुपमा चलचित्रदेखिन चाहनछु । त्यसैले सानो तिनो भुमिकामा अभिनय नगरेकी हु । महिनामै ४–५ वटा म्युजिक भिडीयो अभिनय गर्न भ्याउने उनि यो अभिनयले कलाकारीतामा आफू खारिँदै गएजस्तो उनलाई लाग्छ । ‘पहिलेभन्दा निक्कै राम्रो अभिनय गर्ने भएकी छु, अनुभव र ‘म्याचुरिटि’को कारण पनि हुन सक्छ,’ उनीले भनिन् ।
उनि नृत्यमा पनि उत्तिनै चाख राख्छिन् । कलाकारीतामा जम्न नृत्य जानेकै हुनुपर्छ जस्तो उनलाई लाग्छ । त्यसैले Usha-Khanalचलचित्र अभिनयका लागी चाहिने प्रशिक्षण लिएकी छन् । फोटो सेसनको भने उनि त्यति अनुभबी रहिनछिन् । उनलाई थाहा छ – ग्ल्यामर फोटोशुट गरेन भने मोडलिङको दुनियामा जम्न गाहे पर्छ । त्यसैले भर्खरै आफूलाई ग्ल्यामरमा खुलाउदै फोटो सुट पनि गराएकी छन् । नसालु र सेक्सी हेराइका साथ ।
सेक्स उनलार्य नर्मल लाग्दो रहेछ । त्यसो भए सेक्सका अनुभब उनि संग अनगीन्ती होला् नी । प्रश्न राख्न नपाउदै हल्का लजाउदै भनिन् भनिन् अहिले सानै छु । यसको अनुभब लिने बेला भएकै छैन । त्यसो त अवका दिनमा सेक्सका अनुभब लिदै जाने चहान त छैन उनमा । यसको अनुभब बिहे पछाडीनै लिने साचे छ । उनले कौतुलता मेटिन् ।
चलचित्र क्षेत्रमा महिला कलाकारलाई राम्रो नियतले नहेरीने उनले पनि सुनेकी छन् । तर आफु सहि ठाउमा बस्न सक्यो भने कसैले हल्लाउन नसक्ने उनको तर्कछ ।
पछिल्लो समयमा चलचित्रले सेक्सलाई प्राथमिकता दिइरहेका बेला उनी भने गम्भिर भुमिकामा देखिन चाहन्छिन् । कतीपय केटीलाई पहिलो अभिनयनै चलचित्रको अफर आउछ । म्युजिक भिडीयो धेरै खेलीसक्दा पनि उनलाई अभिनय अफर आएको छैन त । अभिनयका लागी धेरै अफर आउने गरेका छन् । तर सानो तिनो भुमिकामा चलचित्र अभिनय नगर्ने भनेर बसेकी हु । मुख्य नायीकाको भुमिकाबाट म चलचित्र अभिनयमा देखिन चाहन्छु ।
Usha-Khana-1गहु गोरी बर्णकी यी खनाल सुन्दरीका हाइट पाच फिट पाच इन्च हो । २५ कम्बरकी यी सुन्दरीको छातीका साइज ३६ हो । खनाल खान पिनमा त्यतिनै सौखिन छैनन् । तर, मम उनलाई निकै मिठो लाग्छ । पहिरनमा वान पिस मनपराउने उनीको रोजाइको कलर कालो र पहेलो हो । वान पिसमा म एक्दम सेक्सदेखिन्छु उनले गर्भ गरिन् ।
शारिरिक बनावटले सबै थोक मिलेको उनलाई मनपराउने केटाहरु पनि त होला नी ? मलाई मनपराउने कती छन् कती तर म ति सबैलाई मन पराउन्न । भ्यालेन्टाइम डेमा धेरैका डेटिङ प्रस्ताब आउने गर्दा रहेछ उनलाई । म सानै छु पछि सोचौला ति प्रस्तावका उनले दिने जवाफ हुन् यी । (सौस)

http://www.youtube.com/watch?v=51ftSGAJQDU&feature=player_detailpage

 

 

 

 

प्रतिक्रिया