भेरी नदीले बगाउँदा एकबालिका बेपत्ता

जाजरकोट, ७ असार । जाजरकोट जिल्लामा भेरी नदीले बगाउँदा एकबालिका बेपत्ता भएकी छन् ।
गराईला–९ घर भई हाल खलङ्गा–८, रिम्नास्थित मामा घर बस्दै आएकी १३ बर्षीया तारा वलीलाई भेरी नदीले बिहीबार बेपत्ता बनाएको हो ।
नुहाउने क्रममा उनलाई नदीले बगाएर बेपत्ता बनाएको प्रहरी भनाई छ । उनको खोजी कार्य जारी छ ।

प्रतिक्रिया