चट्याङले लागेर बालकको मृत्यू

dangदाङ, ३० जेठ । दाङ जिल्लामा चट्याङ लागेर एक बालकको मृत्यू भएको छ । चट्याङका कारण आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् ।
चट्याङ लागेर लुहारपानी–९, खमारीका तुलसीराम खत्रीका सात वर्षीय छोरा यमबहादुर खत्रीको बुधबार राति मृत्यू भएको प्रहरीले जनाएको छ ।
चट्याङले मानबहादुर खत्री र तुलसीराम खत्रीको घरमा आगलागी भएको थियो । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।

प्रतिक्रिया