चारदल कलाकार मात्रै : प्रजापती

Sunil-Prajapati-Sourya-Dailराजविराज, २६ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव सुनिल प्रजापतीले नयाँ संविधानका लागि भारतको सहयोग आवश्यक अनिर्वाय रहेको बताएका छन् ।
राजविराजमा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ संविधानका लागि भारतको ईसारा अनिर्वाय रहेको बताए ।
‘चारदललाई मात्रै दोष दिएर वा गाली गरेर मात्रै हुँदैन,’ उनले भने, ‘भारतकै ईसारामा संविधानसभा विघटन भएरको र नयाँ संविधानका लागि पनि उसैको ईसारा आवश्यक पर्छ ।’
उनले भारतका लागि चारदलका नेता कलाकार मात्र भएको टिप्पणी गरे ।

प्रतिक्रिया